बिहिबार, साउन २८, २०८३ | Thu August 13, 2026


गुण्डुमा सात तोला सुन र एकलाख ५० हजार चोरी

गुण्डुमा सात तोला सुन र एकलाख ५० हजार चोरी



भक्तपुर, १२ भदौ । भक्तपुरको गुण्डुमा सोमबार दिउसै चोरी भएको छ । स्थानीय राजकुमार गाइसीको घरबाट दिउँसो ११ः३० देखि १२ः३० भित्र चोरी भएको जनाइएको छ । घरमा कोही नभएको मौका छोपी झयालबाट घर भित्र पसेर चोरी भएको पीडित राजकुमारले बताए । करिब छ सात टोला सुन, एक लाख पचास हजार नगद चोरी लगेको उनले जनाए । चोरी गर्ने मान्छे टाढाको नभई घरकोबारेमा सबै जानकार हुने अनुमान गरिएको छ । मेरो घर वरिपरिकोले नै गरेको अनुमान उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुरलाई स्वास्थ्यको हव बनाउँछौं : प्रदेश स्वास्थ्य मन्त्री किरण थापा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित