आइतवार, साउन १०, २०८३ | Sun July 26, 2026


हाम्रो लक्ष्य उद्देश्य चुनाव होइन : अध्यक्ष नेपाल

हाम्रो लक्ष्य उद्देश्य चुनाव होइन : अध्यक्ष नेपाल



काठमाडौं १६ पुष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुको लक्ष्य र उद्देश्य चुनाव नभएको बताउनुभएको छ । शुक्रबार साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद्सँग एकता गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताका समस्या र पीरमर्का आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । आफूहरु सन्तुलित रुपमा अघि बढ्नुपर्ने पनि उनले उल्लेख गर्नुभएको छ । जिम्मेवार राजनीतिक दल हुनका लागि त्यो आवश्यक रहेको उहाँले बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  स्वास्थ्य मन्त्री किरण थापाद्धारा धुलिखेल अस्पताल अनुगमन एवं निर्देशन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित