काठमाडौं, १४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा चलिरहेको छ।
सभापति रवि लामिछानेले अध्यक्षमा बसेको बैठकमा समसामयिक विषयमा केन्द्रित रहेको प्रवक्ता जगदीश खरेलले बताउनु भयो । बैठकमा पछिल्ला राजनीतिक घट्नाक्रमकाबारेमा पनि छलफल भइरहेको बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

