शनिबार, कार्तिक १५, २०८३ | Sat October 31, 2026


पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकडविरुद्ध माइतीघरमा प्रदर्शन

पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकडविरुद्ध माइतीघरमा प्रदर्शन



काठमाडौं, १४ कात्तिक : झरीको पर्वाह नगरी माइतीघरमा भेला भएका पत्रकारहरु प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन गरेका हुन् ।

महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो । वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा पुग्ने क्रम जारी छ । प्रदर्शनमा रहेका पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले प्रदर्शनलाई सम्बोधन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  हेटौँडा अस्पतालले सुरु गर्यो मोबाइलबाट टिकट बुकिङ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित