मङ्लबार, भदौ ३०, २०८३ | Tue September 15, 2026


सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण

सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण



सुनसरी, २९ फागुन सुनसरीको इनरुवा नगरका सामुदायिक विद्यालयलाई सोमबार सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख केदार भण्डारी । नगरका १२ वटा सामुदायिक विद्यालयलाई मेसिन हस्तान्तरण गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  जिल्ला प्रशासनमा सेवाग्राहीले पाउन थाले १५ मिनेटमै सेवा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित