मङ्लबार, भदौ ३०, २०८३ | Tue September 15, 2026


दिवा खाजा खाँदै विद्यार्थी

दिवा खाजा खाँदै विद्यार्थी



बेनी पुस म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा रहेको धवलागिरि आधारभुत विद्यालयमा दिवा खाजा खाँदै विद्यार्थी । सरकारी तवरबाट कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा निःशुल्क खुवाउने व्यवस्थाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिका खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुरमा बाबु–छोरा कोठामै मृत फेला, एक छोरा बेपत्ता

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित