मङ्लबार, भदौ ३०, २०८३ | Tue September 15, 2026


सुनचाँदीको मूल्य ओरालो लाग्यो

सुनचाँदीको मूल्य ओरालो लाग्यो



काठमाडौं, १५ पुस ।
साताको पाँचौ दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ सयले ओरालो लागेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले ओरालो लागेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भोटेकोशीको बाढीमा हराएकाको खोजीमा खटिएका मुख्यमन्त्री थापामगरद्धारा उद्धारका लागि सिधै सम्पर्क गर्न आग्रह

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित