शनिबार, कार्तिक १५, २०८३ | Sat October 31, 2026


काठमाडौंको गागलफेदीमा एकजना युवती मृत फेला

काठमाडौंको गागलफेदीमा एकजना युवती मृत फेला



काठमाडौं, १२ पुस ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुग्नुभएको छ । युवतीको हत्या भएको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  बालबालिका केन्द्रीत अनुसन्धान सम्बन्धी छलफलमा सरोकावाला निकायबीच कानूनी व्यबहारिक बहस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित