शनिबार, जेष्ठ १६, २०८३ | Sat May 30, 2026


दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प

दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प



काठमाडौँ, २९ फागुन : दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  बालबालिकामा बढ्दै आँखा क्यान्सर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित