शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


राष्ट्रपतिको प्रधानमन्त्रीलाई शुभकामना : देश सफल होस्

राष्ट्रपतिको प्रधानमन्त्रीलाई शुभकामना : देश सफल होस्



काठमाडौं २७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण सम्पन्न भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ ग्रहण गराउनु भएको हो ।
शपथ ग्रहणलगत्तै राष्ट्रपति पौडेलले कार्कीलाई बधाई तथा शुभकामना दिँदै भन्नुभयो– देश सफल होस् । जनताले सफलता प्राप्त गरुन् ।

राष्ट्रपतिले बधाई तथा शुभकामना दिएर गएलगत्तै बिभिन्न देशका कुटनितीक नियोगका प्रतिनिधिहरु, सरकारी निकायका प्रतिनिधिहरु र जेन्जीको नेतृत्वकर्ताहरुले बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  बिस्काः जात्रामा भैरबको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा २३ जना घाइते, १० जना पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित