आइतवार, अशोज ११, २०८३ | Sun September 27, 2026


नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा ५९औँ स्थापना दिवस समारोहको उद्वघाटन

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा ५९औँ स्थापना दिवस समारोहको उद्वघाटन



भक्तपुर, १२ साउन । बागमती प्रदेसका स्वास्थ्यमन्त्री किरण थापा मगर शनिबार काठमाडौँमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा ५९औँ स्थापना दिवस समारोहको उद्वघाटन गर्नु भएको छ । उहाँले सामाजिक कार्यमा निरन्तर लागिरहेको रेडक्रस बिवादर।हित भएर मानवीय सेवामा काम गर्नु पर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  वागमती प्रदेश पूर्ण खोप सुनिश्चितता, टेलिमेडिसिन हव, वागमती डिजिटल हेल्थ सेवा प्रधानमन्त्री ओलीद्धारा उद्घाटन हुदै, तयारी पुरा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित