मङ्लबार, अशोज १३, २०८३ | Tue September 29, 2026


बाढीपहिरो पीडितलाई राहत वितरण : फोटो फिचर

बाढीपहिरो पीडितलाई राहत वितरण : फोटो फिचर



भक्तपुर, २२ असोज । असोज ११ र १२ गतेको अबिरल बर्षाको कारण सुर्यविनायक नपा वडा नं. ८ पहाडी भेग आशापुरीमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत बितरण गरिएको छ । मङ्गलबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, सिपाडोल क्षेत्र परोपकार समाजका अध्यक्ष हेम सापकोटा सहितले घटनास्थल  पुगेर राहत वितरण गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको टोलीद्धारा नेपाल कोरिया मैत्री अस्पतालको अवलोकन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित