बुधबार, साउन २७, २०८३ | Wed August 12, 2026


लागूऔषध सहित मेडिकल संचालक पक्राउ

लागूऔषध सहित मेडिकल संचालक पक्राउ



भक्तपुर, २७ कार्तिक । लागूऔषध सहित मेडिकल संचालक पक्राउ परेको छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मध्यपुर थिमि नगरपालिका-६ नगरपालिकाचोक स्थित राज मेडिकल संचालक रौतहट देवाही गोनाही नगरपालिका-३ घरभई पुरानो थिमि बस्ने ३६ वर्षीय राजनारायण साह छन्  ।
मेडिकलमा लागूऔषध बिक्रीवितरण हुन्छ भन्ने सुचनाको आधारमा प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले साहलाई सोमबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको मेडिकलबाट लागूऔषध समेत बरामत गरेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । पक्राउ परेका मेडिकल संचालक साहलाई थप अनुसन्धानका लागि वृथ थिकिमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  चाँगनारायणको स्मार्टसिटी निर्माणबारे उपप्रधानमन्त्रीद्धय पौडेल र सिंहद्धारा महेश बस्नेतलगायत जनप्रतिनिधिसंग छलफल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित