आइतवार, अशोज ११, २०८३ | Sun September 27, 2026


रास्वपा सभापति लामिछाने पक्राउ

रास्वपा सभापति लामिछाने पक्राउ



काठमाडौं, २२ चैत । रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछाने पक्राउ परेका हुन् ।

उनलाई बुढानीलकण्ठस्थित घरबाटै प्रहरी टोलीले शुक्रबार राति पक्राउ गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  प्रदेश स्वास्थ ऐन संसोधन विधेयक पारित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित