भक्तपुर, ३१ सिन्धुली । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सिन्धुलीको कमलामाई नगरपालिकास्थित रक्तमाला मन्दिरको पजा एवं दर्शन गर्नु भएको छ ।
आज मन्दिर संरक्षण समितिद्वारा आयोजित विजया दशमी विशेष कार्यक्रममा सहभागी हुदै यस प्रकारको कार्यक्रमले धार्मिक आस्था, मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै सामाजिक सद्भाव, एकता र आपसी भाइचारा अभिवृद्धि गर्ने बताउनुभयो।
उहाँले मठ, मन्दिरको विकाससंगै धार्मिक पर्यटनको बिवकासका लागि तीन तहकै सरकारको सहयोग र समन्वय आवश्क रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

