बुधबार, साउन २७, २०८३ | Wed August 12, 2026


चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु

चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु



काठमाडौं, ११ असोज । “चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान-२०८१” सुरु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरक्ति महानिरिक्षक किरण बज्राचार्यले अभयानको उद्घाटन गर्दै आ-आफ्‌नो क्षेत्रबाट सहयोग गरेर सुरक्षित पर्व मनाउन सकिने बताएकी छन् ।

चाडपर्व लक्षित दुर्घटना न्यूनिकरण विशेष अभियान-२०८१ अभियान अन्तर्गत यात्रु सहायता कक्ष संचालन, चालक परिचालक लक्षित स्वास्थ्य शिविर, लामो तथा छोटो दुरीका चालकहरुलाई सम्मान कार्यक्रम र No Voilation No Penalty लेखिएका स्टिकर टासेर कार्यक्रमको थालनी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसमद मिश्रले लेख्नु भएको पुस्तक ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन’ पुस्तक विमोचन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित