आइतवार, अशोज ११, २०८३ | Sun September 27, 2026


एमाले सिपाडोलमा हरिचन्द्र थापा

एमाले सिपाडोलमा हरिचन्द्र थापा



भक्तपुर, ४ कार्तिक । नेकपा एमाले सुर्यबिनायक नगरपालिका-८ सिपाडोल वडा कमिटिको दोस्रो अधिवेशनले हरिचन्द्र थापाको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी गठन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा दिप बहादुर तामाङ, सचिवमा राजेश गिरी,उपसचिवमा अन्जना नेपाली र नबराज भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तै, वडा सदस्यहरुमा उर्मिला श्रेष्ठ, खड्गकुमारी बजगाईं, मेनुका चौहान खड्का, सुमित्रा तामाङ, सुष्मा केसी थापा, अजिता राउत थापा, संगिता मिजार, सुमित्रा नेपाल, विशाल तामाङ, ऋषिराम थापा, हरिशरण शाही, विजय बस्नेत, महेश भट्ट, निराजन थापा, मीन बहादुर बुढाथोकी निर्वाचित भएका छन्। त्यसैगरी, वडा सदस्यहरुमा पवन थापा, विक्रम तामाङ, राजकुमार तामाङ, नवीन कुमार थापा, सानुभाई केसी, दिपेश श्रेष्ठ, याम बहादुर तामाङ, सुधिर थापा, रेखा थापा, सुरेश लामा र राम वहाला निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  हामीलाई गिरफ्तार गर्न राति ३ बजेसम्म सरकारको बैठक बसेका छन्, देशमा तमासा छ : ओली

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित