शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


चाँगुनारायण नगरपालिकामा मङ्गलबार सार्वजनिक बिदा

चाँगुनारायण नगरपालिकामा मङ्गलबार सार्वजनिक बिदा



भक्तपुर, २६ कार्तिक । चाँगुनारायण नगरपालिकाले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हरिवोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा  मेला लाग्ने भएका कारण नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै अन्य वर्षहरु जस्तै यस वर्षको हरिवोधनी एकादशी अर्थात् कात्तिक २७ गते मंगलबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  दूर्लभको दैलोबाट एमाले उम्मेदवार महेश बस्नेत र किरण थापालाई विजयको सन्देश : हेर्नुस् तस्विरमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित