भक्तपुर, ३ मंसीर। नेकपा एमाले सुर्यविनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनबाट राजु लुबन्जार श्रेष्ठको अध्यक्षतामा ७४ सदस्यीय सर्वसम्मत निर्वाचन भएका छन् । नगर कमिटीको उपाध्यक्षमा बिनय महत, सचिवमा धर्मराज बस्नेत, उप-सचिवमा दिनेश थापा र सुनिता देउजा चयन भएका छन् ।
त्यस्तै, वडा भुगोल सदस्यहरुमा नवराज गिरी, सञ्जय श्रेष्ठ, अम्बिका न्यौपाने, राजन खत्री, निर्मलादेवी भण्डारी, सावित्रादेवी गैरे, रञ्जना खनाल, रामकृष्ण राउत, विन्दुदेवी उपाध्याय, कान्छा प्रजापति अजय, शरद रिसाल, ममिता राउत, भुवन के.सी.,रामप्रसाद मानन्धर, कान्छी कामी (जानुका कालिकोटे), उमेश कार्की, प्रकाश वाग्ले (सन्तोष), सन्तोषी परियार, सन्त बहादुर तामाङ, रत्न प्रसाद छुंका, सर्मिला गिरी, इन्द्रप्रसाद व्याँजु, सत्यनारायण व्याँजु, एम खत्री, नरहरी खड्का, ताराबहादुर विष्ट, विजया नगरकोटी निर्वाचित भएका छन् । नगर सदस्यहरुमा माधव परियार, सानुबाबु अच्छामी, प्रतिमा परियार, कल्पना नेपाली, पार्वती सापकोटा, पुष्पा भट्टराई, विना वस्नेत (देउजा), कमल महत, कृष्णहरि खड्का, दिपराज थापा मगर, प्रमोद देउजा, विष्णु थापा, सुमन कार्की, महेश जोशी, राजेन्द्र थापा, राजेन्द्र कुमार राजथला, परशुराम दाहाल, राकेश थापा, सुमन थापा, शहदेव न्यौपाने, हरिशरण बस्नेत, हेम बहादुर सापकोटा, चन्द्रकृष्ण श्रेष्ठ, विराट विष्ट, श्रीदेवी के.सी., पविना थापा मगर, मिनादेवी अधिकारी, सरस्वती जोशी, संगिता कटुवाल, सुमित्रा थापा, सरिता बस्नेत, कविता अधिकारी, कुमार लामा तामाङ,किशोर सिलवाल, उमेश रिसाल, सन्तोष थापा मगर, सन्तोष तामाङ, विशाल थापामगर, सुमित कार्की निर्वाचित भएका छन् ।

