मङ्लबार, अशोज १३, २०८३ | Tue September 29, 2026


जेएनजीको आन्दाेलनमा उत्पन्न परिस्थितिबारे छानबिन गर्न समिति गठन, १५ दिनको समयसीमा

जेएनजीको आन्दाेलनमा उत्पन्न परिस्थितिबारे छानबिन गर्न समिति गठन, १५ दिनको समयसीमा



काठमाडौं  २३  भदौ : जेएनजीको प्रदर्शनबाट उत्पन्न घटनाको सत्य तथ्य छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनको समयसिमा दिएर छानविन समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘छानविन समितिको संयोजक र सदस्य को बनाउने भन्ने टुंगो लागिसकेको छैन । भोलिसम्म टुंगिएर आउँछ होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  गृह मन्त्रालयले आन्दोलनमा भएको घटनाको विवरण सङ्कलन गर्दै

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित