सोमवार, साउन ११, २०८३ | Mon July 27, 2026


नेपालको पहिलो प्रधानमन्त्री शुशिला कार्की नियुक्त

नेपालको पहिलो प्रधानमन्त्री शुशिला कार्की नियुक्त



काठमाडौं, २७ भदौ । नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा पहिलो पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएकी छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन्।

प्रधानमन्त्रीको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू, प्रधानन्यायाधीशलगायत विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू शीतलनिवास पुगेका छन्।

आजै राष्ट्रपति रामचन्द्र पौडैल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र जेनजीका प्रतिनिधिहरूबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राती नौ बजेर ४० मिनेटमा प्रधानमन्त्रीको सपथ ग्रहण गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  आशिका तामाङ्ग प्रहरी बृत्त जगातीको हिरासतमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित