मङ्लबार, अशोज १३, २०८३ | Tue September 29, 2026


एमालेको एघारौँ महाधिवेशनको  पूर्वसन्ध्यामा सचिवालय बैठक आव्हान

एमालेको एघारौँ महाधिवेशनको  पूर्वसन्ध्यामा सचिवालय बैठक आव्हान



काठमाडौं-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमालेको एघारौँ महाधिवेशनको  पूर्वसन्ध्यामा भोलि अर्थात् मंसिर २६ गते शुक्रबार दिउँसो १ बजे च्यासल, ललितपुरमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।

सचिवालय बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले बताउनुभयो। एमालेको ११औँ महाधिवेशन मंसिर २७ गते शनिबारदेखि सुरु हुँदै छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुरको सुडालमा बृहत्तर विशेष स्वास्थ्य शिविर, सम्पूर्ण रोगको परीक्षण

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित