शनिबार, बैशाख १९, २०८३ | Sat May 02, 2026


यस्तो रहयो एमालेको अन्तिम परिणाम : पदाधिकारी र केन्द्रीय सदस्यको मतपरिणाम सहित

यस्तो रहयो एमालेको अन्तिम परिणाम : पदाधिकारी र केन्द्रीय सदस्यको मतपरिणाम सहित



काठमाडौं, ३ पुस । नेकपा एमालेको ११औ‍ँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको विवरण सार्वजनिक भएको छ । नेकपा एमालेका अध्यक्षमा लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएका केपी शर्मा ओली मतगणनास्थल भृकुटीमण्डप पुगेका छन् । आज सम्पन्न मतगणनामा ओलीले अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका हुन् ।

यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार शर्मा ओलीले १६६३ मत प्राप्त गरेका छन् ।

CamScanner-12-18-2025-17.33 (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सानदार मःम पसलमा आगलागी ११ जना घाइते

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित