मङ्लबार, अशोज ६, २०८३ | Tue September 22, 2026


एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो

एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो



काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ । शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ । आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित