आइतवार, असार १४, २०८३ | Sun June 28, 2026


अध्यक्ष ओलीद्वारा डोटी घटनाप्रति दुःख व्यक्त

अध्यक्ष ओलीद्वारा डोटी घटनाप्रति दुःख व्यक्त



काठमाडौँ, २३ कात्तिक  : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार राति भूकम्पका कारण डोटीमा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले ट्वीटमार्फत भूकम्पका कारणले डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय आठ परिवारका घर भत्केर छ जनाको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । पूर्व प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  उम्मेदवारी परित्याग गर्दै दाहालले भन्नुभयो : अब मेरो समर्थन महेश बस्नेतलाई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित