बिहिबार, असार ११, २०८३ | Thu June 25, 2026


प्रदेश स्वास्थ ऐन संसोधन विधेयक पारित

प्रदेश स्वास्थ ऐन संसोधन विधेयक पारित



काठमाडौं, ७ असोज । प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संसोधन गर्न बनेको विधेयक सर्बसम्मतले बागमती प्रदेश सभाबाट पारित भएको छ । उक्त विधेयक सोमबार बसेको बागमती प्रदेश सभाबाट सर्वसम्मत रुपमा पारित भएको हो ।
उक्त ऐन पारित भएसङ्गै स्वास्थ्य क्षेत्रका धेरै समस्याहरू हल हुने बागमतीका स्वास्थ्य मन्त्री किरण थापा मगरले बताएका छन् । ऐन नभएका कारण विभिन्न स्वास्थ संस्थाहरु दर्ता, नवीकरण लगायत अन्य समस्या समेत भएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  जगाती डोलेश्वर आशापुरी काक्राबारी हुदै साँगा सडक १६ करोडको लागतमा निर्माण सुरु, मन्त्रीद्धयद्धारा शिलन्यास

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित