बिहिबार, असार ३२, २०८३ | Thu July 16, 2026


अब ह्वाट्सएपमा पनि कम्युनिटी बनाउन सकिने

अब ह्वाट्सएपमा पनि कम्युनिटी बनाउन सकिने



काठमाडौं, २२ कार्तिक ।
अब ह्वाट्सएपले एकै पटक धेर प्रयोगकर्तालाई जोड्न सकिने गरी ‘कम्युनिटी’ फिचर ल्याउने तयारी गरिरहेका बताइएकोे छ । एडीए डेभरलरले पहिलोपटक गत अक्टोबरमा यो फिचरको विषयमा जानकारी बाहिर ल्याएका थिए । तर, त्यसमा कुनै यकिन नभएको अवस्थामा अहिले भने ‘वाबेटाइन्फोले’ ह्वाट्सएपको बेटा भर्सनबाट त्यसको पुष्टि गरेको हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एप्पलद्धारा इजरायली जासुसी सफ्टवेयरविरुद्ध मुद्दा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित