बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


एमालेको देउसी भैलो सम्पन्न

एमालेको देउसी भैलो सम्पन्न



भक्तपुर, १७ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एमाले्र)ले आज आयोजना गरेको देउसी भैलो कार्यक्रम सम्पन्न एको छ । नेकपा एमालेले शुभकामना बैंक्वैटमा आयोजना गरेको देउसी भैलो कार्यक्रम नेकपा एमाले जिल्ला अध्यक्ष बचन देउजाको अध्यक्षतामा आयोजना भएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला उपाध्यक्ष एवं वागती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा, केन्द्रीय सदस्य निर्मल भट्टराई, एमाले जिल्ला पदाधिकारीहरु, सदस्यहरु, नगर सभपति एवं पदाधिकारीहरु, एमालेका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  निर्वाचनले सुशासन कायम भएको छ : गृहमन्त्री ओमप्रकाश अर्याल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित