शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी बिज्ञान प्रतिष्ठानबारे चासो

प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी बिज्ञान प्रतिष्ठानबारे चासो



हेटौडा, २१ बैशाख : प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी बिज्ञान प्रतिष्ठानबारे चासो लिन भएको छ । बागमती प्रदेश सरकारको प्रथम मुख्य मन्त्री तथा तत्कालीन कुलपति मा. डोरमणी पौडेल, बागमती प्रदेशका स्वास्थ्य मन्त्री तथा सहकुलपति किरण थापालगायत मन्त्रीहरु, कर्मचारी तथा मन्त्रीका सचिवालयका टिमसंग यसबारे उहाँले चासो लिनु भएको हो ।

छलफलमा प्रतिष्ठानको उन्नति प्रगति तथा बिकासमा उक्त संस्थाबाट मुलुकमा पुर्याउनु पर्ने योगदान र जनसेवामा सक्रिय रहनेबारे छलफल र निर्देशन प्राप्त भभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  जब स्वास्थ्य मन्त्री थापा भिडियो एक्सरे मेसिन लिएर पुगे मेलम्ची दुवाचौर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित