बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड

ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड



ललितपुर, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिकवर्ष ०८२/८३को लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार बजेट नगरसभामा प्रस्तुत गरेको छ । महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गरिन् । चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९हजार र पूँजीगत तर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार  विनियोजन गरिएको छ ।

नगरलाई समृद्धि र शुसासन सम्पदा र संस्कृति संरक्षण , दिगोे पूर्वाधार, हरियाली प्रबद्र्धन , पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र , गुणस्तरीय शिक्षा, घर घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकतामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न सकिदैन : नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित