मङ्लबार, अशोज ६, २०८३ | Tue September 22, 2026


एमाले सचिवालय बैठक आइतबार गुण्डुमा बस्दै

एमाले सचिवालय बैठक आइतबार गुण्डुमा बस्दै



काठमाडौँ, ११ असोज : जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक हुने भएको छ । पा

र्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाउनुभएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, सङ्गठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एमाले सुर्यविनायक नगर कमिटीमा श्रेष्ठको नेतृत्वमा ७४ सदस्य निर्वाचित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित