बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


बागमती प्रदेशका १३ वटै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

बागमती प्रदेशका १३ वटै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा



काठमाडौं, ३० असार । बागमती प्रदेशका १३ वटै जिल्ला पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा भएको छ । सोमबार काठमाडौं पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणासँगै बागमती प्रदेशको १३ वटै जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थमन्त्री किरण थापाले बागमती प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएका प्रदेश अन्तर्गतका ११९ स्थानीय तह, १३ वटै जिल्लाका जनप्रतिनिधि, महिला स्वास्थ्य  स्वयमसेविका, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  मनाइयो सकिमना पूर्णिमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित